प्रेरित 21:32 - पवित्र बाइबल32 सेनापति तुरन्त त्यस ठाउँमा केही सेना अधिकारीहरू र सेनाहरू साथमा लिएर पुगे। मानिसहरूले सेनापति र सेनाहरू आएका देखे, तिनीहरूले पावललाई कुटपिट गर्न छोडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 उनी तुरुन्तै सिपाही र कप्तानहरू साथमा लिएर उनीहरूकहाँ दौड्दैआए। उनीहरूले सेनापति र सिपाहीहरूलाई देखे, र पावललाई कुट्न छोड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 उनी तुरुन्तै सिपाही र कप्तानहरू लिएर दगुर्दै मानिसको भीडतिर लागे। उनीहरूलाई आएको देखेर मानिसहरूले पावललाई कुटपिट गर्न छोडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तुरुन्तै उनले आफ्ना केही अधिकृतहरू र सिपाहीहरू लिएर भीडतिर दगुरे। जब विद्रोहीहरूले सेनापति र सिपाहीहरूलाई देखे, तब तिनीहरूले पावललाई पिट्न छोडे। Viz kapitola |