प्रेरित 21:31 - पवित्र बाइबल31 जब मानिसहरूको भीडले पावललाई मार्न तरखर गर्दै थिए रोमन सेनापतिले सम्पूर्ण शहरमा गण्डागोल भइरेको सूचना पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 जब उनीहरूले तिनलाई मार्ने चेष्टा गरिरहेका थिए, तब सारा यरूशलेम खलबलिएको छ भन्ने कुराको खबर पल्टनका सेनापतिकहाँ आइपुग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तिनीहरूले पावललाई मार्नै आँटेका थिए। त्यतिखेर नै यरूशलेम सहरमा मारकाट हुन लाग्दै छ भन्ने खबर रोमी सेनापतिको कानमा पुग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 जब तिनीहरूले उनलाई मार्ने प्रयत्न गरिरहेका थिए, तब सम्पूर्ण यरूशलेम सहर अशान्त छ भन्ने खबर रोमी पल्टनका सेनापतिकहाँ पुग्यो। Viz kapitola |