प्रेरित 21:30 - पवित्र बाइबल30 यरूशलेममा खलबल मच्चियो। मानिसहरू सबै तिरबाट दौडेर आए अनि पावललाई पक्रे अनि तानेर मन्दिरको क्षेत्रबाट बाहिर निकाले। मन्दिरको प्रवेशद्वारहरू तुरुन्तै बन्द भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तब जम्मै सहरमा हलचल भयो, र मानिसहरू एकसाथ दौड्दैआए। उनीहरूले पावललाई पक्रेर मन्दिरबाट बाहिर घिस्स्याउँदै ल्याए, र तुरुन्तै ढोकाहरू बन्द गरिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 यस कुराले सहरभरि होहल्ला मच्चियो र मानिसहरू चारैतिरबाट ओइरिएर आए। तिनीहरूले पावललाई घिसार्दै मन्दिरभित्रबाट बाहिर निकाले अनि मन्दिरको ढोका थुनिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 सारा सहरभरि हल्लाखल्ला मच्चियो र चारैतिरबाट मानिसहरू दौडिँदै त्यहाँ आए। पावललाई समातेपछि उनलाई घिसार्दै तिनीहरूले मन्दिरबाहिर ल्याए र तुरुन्तै ढोकाहरू बन्द गरे। Viz kapitola |