Online Bible

- Reklamy -




प्रेरित 21:29 - पवित्र बाइबल

29 यहूदीहरूले यसो भनेको कारण उनीहरूले एफिससका त्रोफिमसलाई पावलसँग यरूशलेमा देखेका थिए अनि सोचे कि उनलाई पावलले मन्दिर क्षेत्रभित्र ल्याएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 किनभने यसको अगाडि उनीहरूले एफिससको त्रोफिमस भन्‍ने एक जनालाई तिनीसँग सहरमा देखेका हुनाले त्‍यसैलाई पावलले मन्‍दिरभित्र ल्‍याएका हुन्‌ भनी उनीहरूले ठाने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 किनभने तिनीहरूले एफिससबाट आएका त्रोफिमसलाई पावलसँगै सहरमा देखेका थिए र पावलले तिनलाई मन्‍दिरभित्रै ल्‍याए भनी सम्‍झेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 (यो घटनाभन्दा अगि तिनीहरूले पावलसँग एफिससका त्रोफिमसलाई सहरमा देखेका थिए। त्यसकारण पावलले तिनलाई मन्दिरभित्र ल्याएका होलान् भन्‍ने तिनीहरूको धारणा थियो।)

Viz kapitola kopírovat




प्रेरित 21:29

Následuj nás:

Reklamy


Reklamy