प्रेरित 21:23 - पवित्र बाइबल23 यसर्थ के गर्नु पर्ने हो हामी बताउँछौं हाम्रा चारजना मानिसहरूले परमेश्वरलाई वाचा गरेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यसकारण जे हामी भन्दछौं, सो गर्नुहोस्— भाकल गर्नेहरू चार जना हामीसँग छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यसकारण हामीले भनेको मान्नुहोस्। यहाँ अहिले हामीसँग शुद्ध हुने उपवासको भाकल गरेका चार जना मानिस छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यसकारण हामी जे भन्दछौँ, तपाईं त्यही गर्नुहोस्। यहाँ हामीसित चार जना भाकल गर्ने मानिसहरू छन्। Viz kapitola |