प्रेरित 21:22 - पवित्र बाइबल22 “के गर्नु पर्ने? यहाँ यहूदी विश्वासीहरूले तिमी आएको निश्चय चाल पाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अब के गर्ने हो? तपाईं आउनुभएको छ भनी उनीहरूले निश्चय सुन्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यसो हुँदा अब हामी के गरौं? अब पक्का पनि अहिले तपाईं यहाँ आउनुभएको छ भनेर तिनीहरूले सुन्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 अब हामीले के गर्ने हो? निश्चय नै तपाईं आउनुभएको छ भन्ने कुरा तिनीहरूले सुन्नेछन्, Viz kapitola |