Online Bible

- Reklamy -




प्रेरित 21:21 - पवित्र बाइबल

21 अरू देशहरूमा गैर-यहूदीहरू माझमा बस्ने यहूदीहरूलाई तिमीले मोशाको व्यस्था पालन नगर्नु भनी शिक्षा दियौ भन्ने तिनीहरूले सुनेकाछन् कि यहूदीहरूका छोरा-छीरीहरूलाई खतना गर्नु पर्दैन र हाम्रो रीति-रिवाज मान्नु पर्दैन भनी तिमीले शिक्षा दियौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 उनीहरूले तपाईंको बारेमा पनि केही कुरा सुनेका छन्, सो के हो भने, अन्‍यजातिहरूका बीचमा बस्‍ने यहूदीहरूलाई तपाईंले ‘मोशालाई त्‍याग गर्नू र तिनीहरूका बालकहरूलाई खतना नगर्नू र रीतिथिति पालन नगर्नू’ भनेर सिकाउनुभएको छ, अरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 अब ‘मोशाको व्यवस्था मान्‍नुपर्दैन अनि बालकहरूको शरीरको खतना गर्नुपर्दैन र यहूदी चलनमा चल्‍नुपर्दैन’ भनी विदेशमा बस्‍ने यहूदीहरूलाई तपाईंले सिकाउँदै हुनुहुन्‍छ रे भन्‍ने कुरा उनीहरूले सुनेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनीहरूलाई जानकारी गराइएको छ, कि तपाईंले गैरयहूदीहरूका बीचमा बस्‍ने सबै यहूदीहरूलाई मोशाको व्यवस्थालाई त्यागिदिनू; र तिनीहरूका सन्तानको खतना नगर्नू अथवा हाम्रा रीतिथितिअनुसार नजिऊनू भन्‍ने शिक्षा दिनुभएको छ।

Viz kapitola kopírovat




प्रेरित 21:21

Následuj nás:

Reklamy


Reklamy