प्रेरित 21:2 - पवित्र बाइबल2 पटारामा हामीले एक जहाजमा समुद्र यात्रा गरेर गयौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अनि फोनिकेमा जाने एउटा जहाज भेट्टाएर हामी त्यसैमा चढ़ेर गयौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यहाँ हामीले फोनिके इलाकासम्म जाने पानीजहाज पायौं र त्यसैमा चढेर गयौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यहाँ हामीले फोनिके जान लागेको एउटा जहाज भेट्यौँ, र त्यसैमा चढेर अगाडि बढ्यौँ। Viz kapitola |