प्रेरित 21:19 - पवित्र बाइबल19 पावलले प्रत्येकलाई अभिवादन गरे अनि परमेश्वरले अयहूदीहरूको बीचमा उहाँको सेवकहरूको माध्यमले के-के कामहरू गर्नुभयो एक-एक गरी वृतान्त सुनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिनीहरूलाई अभिवादन गरेपछि, पावलले तिनको सेवकाइद्वारा अन्यजातिहरूका बीचमा परमेश्वरले गर्नुभएका काम तिनीहरूलाई एक-एक गरी बयान गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 भेटघाट गरेपछि पावलले अन्य-जातिको बीचमा सुसमाचार प्रचार गर्दा परमेश्वरले कस्तो-कस्तो कामहरू गर्नुभयो, यी सबै उनीहरूलाई बताइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 पावलले सबैलाई अभिवादन गरे, र उनको सेवाद्वारा परमेश्वरले गैरयहूदीहरूको बीचमा के कस्ता काम गर्नुभएको थियो, ती सबैको बयान तिनले एक-एक गरी बताइदिए। Viz kapitola |