Online Bible

- Reklamy -




प्रेरित 21:16 - पवित्र बाइबल

16 सिजरियावासी येशूका कतिपय चेलाहरू हामीसँग गए। ती चेलाहरूले हामीलाई साईप्रसका मानिस मनासोनको घरमा लगे। मनासोन येशूका एकजना एकदम पुरानो चेला थिए। तिनीहरूले हामीलाई उनको घरमा लगे र हामी त्यहीं बस्यौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 हाम्रा साथमा कैसरियाका कुनै-कुनै चेलाहरू पनि गए, र तिनीहरूले हामीलाई साइप्रसका एक जना पुराना चेला मनासोन भन्‍नेको घरमा ल्‍याए। तिनीकहाँ हामीलाई बस्‍नुपरेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 कैसरियाका प्रभुमा विश्‍वास गर्ने केही दाजुभाइहरू पनि हामीसँगै आए। उनीहरूले हामीलाई साइप्रस टापुबाट आएर बसेका प्रभुको पुरानो विश्‍वासी मनासोनको घरमा बास बस्‍न पुर्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 हामीसँग कैसरियाका केही चेलाहरू पनि आए। तिनीहरूले हामीलाई मनासोनको घरमा लिएर गए; जो पहिलेका चेलाहरूमध्येका एक थिए।

Viz kapitola kopírovat




प्रेरित 21:16

Následuj nás:

Reklamy


Reklamy