Online Bible

- Reklamy -




प्रेरित 21:13 - पवित्र बाइबल

13 तर पावलले भने, “तिमीहरू किन रोई रहेछौ? किन मलाई यति साह्यो खिन्न पारी रहेछौ? म यरूशलेममा बाँधिन तयार छु। म प्रभु येशूको नाउँको निम्ति मर्न सम्म तयार छु!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तर पावलले जवाफ दिए, “तिमीहरू यसरी रोएर मेरो मनलाई किन छियाछिया पार्छौ? किनकि प्रभु येशूको नाउँको निम्‍ति कैदमा पर्नु मात्र होइन, तर यरूशलेममा मर्न पनि म तयार छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तर पावलले भने, “तिमीहरू किन यसरी रोएर मेरो मन खिन्‍न बनाउन खोज्‍दै छौ? म यरूशलेममा बाँधिन मात्र होइनँ, तर मेरो प्रभुको निम्‍ति मर्न पनि तयार छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 पावलले जवाफ दिए, “तपाईंहरू किन यसरी रुनुहुन्छ र मेरो हृदय विचलित पार्नुहुन्छ? म त बाँधिन मात्र होइन, तर प्रभु येशूको नामका निम्ति यरूशलेममा मर्न पनि तयार छु।”

Viz kapitola kopírovat




प्रेरित 21:13

Následuj nás:

Reklamy


Reklamy