प्रेरित 21:12 - पवित्र बाइबल12 हामी सबैले ती शब्दहरू सुन्यौं। यसैले हामीहरू र येशूका अरू स्थानीय चेलाहरूले पावललाई यरूशलेम नजानु भनेर बिन्ती गर्यौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यो कुरा सुनेर, हामी र त्यस ठाउँका मानिसहरू मिलेर तिनलाई यरूशलेममा नजानुहोस् भनी बिन्ती गर्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यो कुरा सुनेर हामीहरू र त्यहाँ भएका मानिस सबैले पावललाई यरूशलेम नजानुहोस् भनेर बिन्ती गर्यौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब हामीले यी कुराहरू सुन्यौँ, हामी र त्यहाँ उपस्थित अरू मानिसहरूले पावललाई यरूशलेम नजानुहोस् भनी बिन्ती गर्यौँ। Viz kapitola |