प्रेरित 21:1 - पवित्र बाइबल1 हामीले अग्रजहरूबाट बिदा लिए पछि जहाज चल्न शुरू भयो। हामी समुद्र यात्रा गरेर सोझै कस टापू गयौं। अर्को दिन रोडसको टापूमा आयौ। त्यहाँदेखि पटारा पुग्यौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 उनीहरूसँग बिदा भई हामी जहाजमा चढ़ेर सीधै कोसमा आयौं, र भोलिपल्ट रोडसमा र त्यहाँबाट पटारामा आइपुग्यौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एफिसस मण्डलीको अगुवाहरूसँग बिदा भएपछि हावा राम्ररी चलेकोले हामी पानीजहाजबाट सीधै कोस भन्ने टापुमा आइपुग्यौं। भोलिपल्ट रोडस टापुमा पुग्यौं अनि त्यहाँबाट पटारा सहरमा आइपुग्यौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तिनीहरूसँग बिदा भएपछि हामी सोझै कोसतिरको जहाज चढ्यौँ। अर्को दिन हामी रोडस गयौँ। अनि त्यहाँबाट पटारा पुग्यौँ। Viz kapitola |