प्रेरित 20:37 - पवित्र बाइबल37-38 तिनीहरू प्रत्येक नै रोए, धेरै रोए। तिनीहरू अत्यन्त उदास भए कारण पावलले भनेका थिए कि विशेष गरी अब तिनीहरूले उनलाई कहिल्यै देख्ने छैनन्। तिनीहरूले पावललाई अङ्गालो हाले र चुम्बन गरे। तिनीहरू उनलाई विदा दिन जहाज सम्म गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 उनीहरू सबै रोए, र पावललाई अँगालो हालेर चुम्बन गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तिनीहरूले ज्यादै शोक गरे। सबैले रुँदै पावललाई अँगालो हालेर चुम्बन गर्दै बिदा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 उनलाई अँगालो हालेर चुम्बन गर्दै सबै जना धेरै रोए। Viz kapitola |