प्रेरित 20:32 - पवित्र बाइबल32 “अब म तिमीहरूलाई परमेश्वरको जिम्मामा अनि उहाँको अनुग्रहको संदेशमा छाडेर जाँदेछु जसले तिमीहरूलाई बलियो बनाउनेछ। त्यो सन्देशले तिमीहरूलाई आशीर्वाद दिनेछ जुन परमेश्वरले उहाँका सबै पवित्र मानिसहरूलाई दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 “अब म तपाईंहरूलाई परमेश्वरमा र उहाँका अनुग्रहको वचनमा सुम्पिदिन्छु, जसले तपाईंहरूलाई सुदृढ़ पार्न सक्छ, र पवित्र पारिएकाहरू सबैका बीचमा उत्तराधिकार दिन सक्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 “अब म तपाईंहरूलाई परमेश्वरको हातमा जिम्मा लाउँदै छु र उहाँकै अनुग्रहले भरिएको सन्देशको भरमा छोडिदिन्छु, जसद्वारा परमेश्वरले तपाईंहरूलाई विश्वासमा बलियो बनाइरहनुहुन्छ र आफ्ना मानिसहरूलाई आशिष्को भागीदार बनाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 “अब म तपाईंहरूलाई परमेश्वर र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु, तब यसले तपाईंहरूलाई बलियो तुल्याउनेछ र पवित्र पारिएका सबैका सामु तपाईंहरूलाई उत्तराधिकार दिन सक्दछ। Viz kapitola |