Online Bible

- Reklamy -




प्रेरित 20:31 - पवित्र बाइबल

31 यसैले सावधान बस्। प्रत्येक दिन यो कुरा याद गर्नुः म तिमीहरूसँग तीन वर्ष सम्म थिएँ। त्यस समय मैले तिमीहरूलाई चेतावनी दिइरहें। मैले रात-दिन तिमीहरूलाई शिक्षा दिएँ। म प्रायः तिमीहरूको लागि रोएँ पनि।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 यसकारण यो सम्‍झेर होशियार हुनुहोस्, कि तीन वर्षसम्‍म दिनरात आँसु बगाउँदै हरेक मानिसलाई मैले चेताउनी दिइरहें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 त्‍यसो हुँदा चनाखो भएर बस्‍नुहोस् अनि मैले तीन वर्षसम्‍म दिन-रात आँसु बगाउँदै प्रभुको एक-एक चेलालाई सिकाएको कुरा नबिर्सनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 त्यसकारण सावधान हुनुहोस्! सम्झनुहोस्; कसरी तीन वर्षसम्म रातदिन आफ्ना आँसु बगाउँदै तपाईंहरूलाई चेतावनी दिन म कहिल्यै थाकिनँ।

Viz kapitola kopírovat




प्रेरित 20:31

Následuj nás:

Reklamy


Reklamy