Online Bible

- Reklamy -




प्रेरित 20:30 - पवित्र बाइबल

30 तिमीहरूका आफ्नै झुण्डबाट पनि त्यस्ता मानिसहरू देखा पर्नेछन् जसले सत्य कुरोलाई बङ्ग्याउने छ। तिनीहरूले येशूका चेलाहरू विभाजित गराउन चेष्टा गर्नेछन् अनि तिनीहरूलाई पछ्याउनु भन्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तपाईंहरूकै बीचबाट भर्माउने कुरा बोल्‍ने मानिसहरू उठ्‌नेछन्, जसले चेलाहरूलाई आफ्‍ना पछि लैजानेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 तपाईंहरूकै बीचबाट पनि झूटो शिक्षा दिने मानिसहरू निस्‍कनेछन्। तिनीहरूले प्रभुका चेलाहरूलाई आफ्‍नै कुबाटोमा लैजान खोज्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तपाईंहरू मध्येबाट नै सत्यलाई बङ्ग्याउने मानिसहरू उठ्नेछन् र चेलाहरूलाई फकाई तिनीहरूका पछि-पछि लगाउनेछन्।

Viz kapitola kopírovat




प्रेरित 20:30

Následuj nás:

Reklamy


Reklamy