प्रेरित 20:29 - पवित्र बाइबल29 म जान्दछु कि म गई सके पछि कतिपय पुरुषहरू तिमीहरूका दलमा आउनेछन्। तिनीहरू क्रुर ब्वाँसोहरू जस्ता हुन्। तिनीहरूले यो बथानलाई ध्वंश पार्ने कोशिश गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 किनभने मलाई थाहा छ, कि म गएपछि डरलाग्दा ब्वाँसाहरू तपाईंहरूका माझमा पस्नेछन्, जसले बगाललाई बाँकी राख्नेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 म जान्दछु, म गएपछि जङ्गली ब्वाँसाजस्ता मानिसहरू तपाईंहरूका बीचमा पस्नेछन् र मण्डलीलाई दु:ख दिन छोड्नेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 मलाई यो थाहा छ, मैले छोडेर गएपछि तपाईंहरूका बीचमा जङ्गली ब्वाँसाहरू पस्नेछन्, जसले बगाललाई बाँकी राख्नेछैनन्। Viz kapitola |