Online Bible

- Reklamy -




प्रेरित 20:28 - पवित्र बाइबल

28 तिमीहरू आफैं र सबै बगालको निम्ति सावधान बस्। पवित्र आत्माले तिमीहरूलाई त्यो बगालको हेरचाह गर्न अनि परमेश्वरको मण्डलीको गोठालो गर्न सुम्पिनु भएको छ, जुन परमेश्वरले मण्डलीलाई आफ्नै रगतले किन्नु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तपाईंहरू आफ्‍ना निम्‍ति र आफ्‍नो समस्‍त बगालको निम्‍ति सावधान रहनुहोस्‌। पवित्र आत्‍माले तपाईंहरूलाई बगालका जिम्‍मावाल बनाउनुभएको हुनाले उहाँले आफ्‍नै रगतले किन्‍नुभएको परमेश्‍वरका मण्‍डलीको हेरचाह तपाईंहरू गर्नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 अब तपाईंहरू आफैंले आफ्‍नो हेरचाहा गर्नुहोस् अनि पवित्र आत्‍माले तपाईंहरूलाई जिम्‍मा लगाउनुभएका बगालहरूको पनि हेर-विचार गर्नुहोस्। परमेश्‍वरको मण्‍डलीको राम्रो गोठाला हुनुहोस् किनभने प्रभु येशूले ती मानिसहरूलाई आफ्‍नै रगत बगाएर किन्‍नुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 आफ्नो र सम्पूर्ण बगालको लागि होसियारी हुनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालको हेरचाहको लागि चुन्‍नुभएको छ; परमेश्‍वरको मण्डलीको गोठालो हुनुहोस्, जसलाई उहाँको आफ्नै रगतले किन्‍नुभएको छ।

Viz kapitola kopírovat




प्रेरित 20:28

Následuj nás:

Reklamy


Reklamy