प्रेरित 20:27 - पवित्र बाइबल27 म यो भन्न सक्छु किनभने म जान्दछु कि मैले तिमीहरूलाई सबै कुराहरू भनें जुन तिमीहरूले जानुन् भन्ने परमेश्वर चाहनु हुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 किनभने परमेश्वरको समस्त अभिप्राय तपाईंहरूलाई बताउन म पछि हटिनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 किनभने परमेश्वरले हाम्रो उद्धारको निम्ति गर्नुभएको र गर्नुहुने कामको बारेमा कुनै कुरा पनि बाँकी नराखी मैले तपाईंहरूलाई सबै बताइसकेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 किनकि परमेश्वरको सबै इच्छा तपाईंहरूलाई बताउन मपछि हटिनँ। Viz kapitola |