Online Bible

- Reklamy -




प्रेरित 20:25 - पवित्र बाइबल

25 “अनि अब मलाई ध्यान दिएर सुन। म जान्दछु कि तिमीहरू कसैले पनि मलाई फेरि कहिल्यै देख्ने छैनौ। म तिमीहरूसँग सधैँ थिएँ, मैले तिमीहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 “अब हेर्नुहोस्, म जान्‍दछु कि तपाईंहरूमध्‍ये सबै, जस-जसलाई मैले राज्‍यको प्रचार गर्दै हिँड़े, तपाईंहरूले मेरो मुख फेरि कहिल्‍यै देख्‍नुहुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 अब हेर्नुहोस्, तपाईंहरू जसको बीचमा मैले परमेश्‍वरको राज्‍य प्रचार गर्दैआएको छु, तपाईंहरूसँग फेरि मेरो कहिल्‍यै पनि भेट हुँदैन भन्‍ने कुरा मलाई थाहा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 “म जान्दछु, तपाईंहरू सबै, जसलाई मैले परमेश्‍वरको राज्यको प्रचार गर्दैआएको छु, तपाईंहरूले मेरो मुहार फेरि देख्नुहुनेछैन।

Viz kapitola kopírovat




प्रेरित 20:25

Následuj nás:

Reklamy


Reklamy