Online Bible

- Reklamy -




प्रेरित 20:24 - पवित्र बाइबल

24 म मेरो आफ्नै जीवनलाई ध्यान दिन्न। मुख्य कुरो मैले मेरो कार्य गरी सक्नु पर्छ। म त्यो कार्य सिद्धाउन चाहन्छु जुन प्रभु येशूले सुम्पिनु भयो मानिसहरूलाई परमेश्वरको अनुग्रहको सुसमाचार भन्नु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तर म आफ्‍नो जीवनलाई कुनै मोलको र आफ्‍नो निम्‍ति प्रिय ठान्‍दिनँ। यति मात्र चाहन्‍छु, कि परमेश्‍वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तैपनि मेरो जीवन आफ्‍नै लागि त कुनै मूल्‍यको छैन। म खालि यति मात्र चाहन्‍छु कि परमेश्‍वरले मानिस जातिलाई अनुग्रह गर्नुभएको छ भन्‍ने सुसमाचार फैलाउने कामलाई म पूरा गर्न सकूँ, जुन कामचाहिँ प्रभु येशूले नै मलाई अह्राउनुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तथापि मेरो आफ्नै जीवनको महत्त्व मलाई छैन। मेरो एउटै लक्ष्य दौड पूरा गर्नु हो, परमेश्‍वरको अनुग्रहको सुसमाचारको साक्षी दिने सेवकाइ हो, जुन प्रभु येशूद्वारा मलाई सुम्पिइएको छ।

Viz kapitola kopírovat




प्रेरित 20:24

Následuj nás:

Reklamy


Reklamy