Online Bible

- Reklamy -




प्रेरित 20:23 - पवित्र बाइबल

23 म यति जान्दछु कि प्रत्येक शहरमा पवित्र आत्माले भन्छ कि बन्धन र कष्टहरूले यरूशलेममा मलाई पर्खिरहेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 यति मात्र जान्‍दछु, कि हरेक सहरमा कैद र कष्‍ट ममाथि परिआउँछ भन्‍ने पवित्र आत्‍माले मलाई गवाही दिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तर यति त जान्‍दछु, सतावट र झ्‍यालखानको दु:ख भोग्‍नुपर्नेछ भनेर पवित्र आत्‍माले मलाई थाहा दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तर मलाई यति थाहा छ, हरेक सहरमा मैले दुःख-कष्‍ट उठाउनुपर्छ र झ्यालखाना जानुपर्छ भनेर पवित्र आत्माले सतर्क गराउनुहुन्छ।

Viz kapitola kopírovat




प्रेरित 20:23

Následuj nás:

Reklamy


Reklamy