प्रेरित 20:22 - पवित्र बाइबल22 “तर अब पवित्र आत्माको आदेश पालन गर्नै पर्छ। म यरूशलेम जानै पर्छ र म जान्दिन त्यहाँ मेरो के गति हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 “अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्य भएर यरूशलेमतिर जाँदैछु, त्यहाँ मलाई के-कसो परिआउने हो सो म केही जान्दिनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “अहिले म पवित्र आत्माले भन्नुभएको मानेर यरूशलेम जाँदै छु। त्यहाँ मलाई के-के हुने हो, म जान्दिनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “अब मचाहिँ पवित्र आत्माको प्रेरणामा यरूशलेममा जाँदैछु; म जान्दिनँ ममाथि त्यहाँ के घट्ने हो। Viz kapitola |