Online Bible

- Reklamy -




प्रेरित 20:21 - पवित्र बाइबल

21 मैले सबै यहूदीहरू अनि ग्रीकहरूलाई हृदय परिवर्त गर्न परमेश्वरमा आउनु भने। मैले तिनीहरू सबैलाई हाम्रो प्रभु येशूमाथि विश्वास गर भनें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यहूदीहरूलाई र ग्रीकहरूलाई पश्‍चात्ताप गरेर परमेश्‍वरपट्टि फर्कनू र हाम्रा प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास राख्‍नू भन्‍ने कुराको गवाही मैले दिएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 ‘मैले यहूदी र अरू जातिका मानिसहरू सबैलाई आ-आफ्‍ना पाप छोडेर परमेश्‍वरकहाँ फर्किनू’ अनि येशूमा विश्‍वास गर्नू भनी प्रचार गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यहूदीहरू र ग्रीकहरू पश्‍चात्तापमा परमेश्‍वरतिर फर्कनैपर्छ। अनि हाम्रा प्रभु येशूमा तिनीहरूले विश्‍वास राख्नैपर्छ भनेर मैले घोषणा गरेँ।

Viz kapitola kopírovat




प्रेरित 20:21

Následuj nás:

Reklamy


Reklamy