Online Bible

- Reklamy -




प्रेरित 20:17 - पवित्र बाइबल

17 मिलेटसबाट पावलले एफिससमा खबर पठाए अनि त्यो खबरमा पावलले एफिससको मण्डलीका अग्रजहरूलाई उनीकहाँ आइदिने निमन्त्रण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिनले मिलेटसबाट एफिससमा मानिस पठाएर मण्‍डलीका एल्‍डरहरूलाई बोलाइपठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 मिलेटस सहरबाट पावलले एफिसस सहरमा भएका मण्डलीका धर्म-गुरुहरूलाई बोलाइपठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मिलेटसबाट पावलले मण्डलीका प्रधानहरूलाई झिकाउन एफिससमा मानिस पठाए।

Viz kapitola kopírovat




प्रेरित 20:17

Následuj nás:

Reklamy


Reklamy