Online Bible

- Reklamy -




प्रेरित 20:15 - पवित्र बाइबल

15 हामी जाहजबाटै गयौं अनि अर्को दिन चिओस टापू पुग्यौं। अर्को दिन हामी समुद्र यात्रा गरेर सामोस भन्ने टापू गयौं। एकदिन पछि हामी मिलेटस पुग्यौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यहाँबाट जहाजमा यात्रा गरेर भोलिपल्‍ट खियसको छेउमा आइपुग्‍यौं, र पर्सिपल्‍ट सामोसमा आइपुग्‍यौं। त्‍यसको अर्को दिन मिलेटसमा आयौं,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 भोलिपल्‍ट हामीहरू समुद्रको बाटो भएर खियस टापुको छेउमा र पर्सिपल्‍ट सामोस टापुमा पुग्‍यौं। त्‍यहाँबाट अर्को दिनचाहिँ मिलेटस सहरमा आइपुग्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 भोलिपल्ट जहाजको यात्रा गर्दै हामी खियसमा पुग्यौँ र अर्को दिन हामीले सामोसलाई पार गर्‍यौँ। अनि भोलिपल्ट मिलेटसमा पुग्यौँ।

Viz kapitola kopírovat




प्रेरित 20:15

Následuj nás:

Reklamy


Reklamy