Online Bible

- Reklamy -




प्रेरित 20:14 - पवित्र बाइबल

14 पछि पावललाई हामीले अस्सोसमा भेट्यौं। अनि उनी हामीसँग जहाजमा आए। हामी सबै मितिलेनेमा गयौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 अनि जब तिनले हामीलाई अस्‍सोसमा भेटे, हामीले तिनलाई जहाजमा चढ़ायौं, र मितिलेनेमा आयौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 हामी अस्‍सोसमा पुगेपछि उनी पनि आएर जहाजमा चढे र हामी सबै मिलेर मितिलेने सहरमा गयौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 जब अस्सोसमा उनीसँग भेट भयो, हामीले उनलाई जहाजमा चढायौँ र मितिलेनेमा गयौँ।

Viz kapitola kopírovat




प्रेरित 20:14

Následuj nás:

Reklamy


Reklamy