प्रेरित 20:12 - पवित्र बाइबल12 मानिसहरूले त्यस युवकलाई लिएर घर गए। ऊ जिउँदै थियो अनि तिनीहरूलाई आराम भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अनि तिनीहरूले त्यस युवकलाई जीवित अवस्थामै लगे र धेरै सान्त्वना पाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यहाँका चेलाहरूले चाहिँ त्यस केटालाई घरमा पुर्याइदिए। त्यो केटा बाँचेकाले सबै खुसी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 ती मानिसहरूले त्यस केटालाई जीवित अवस्थामा नै घर लगे, र ठूलो सान्त्वना पाए। Viz kapitola |