Online Bible

- Reklamy -




प्रेरित 20:11 - पवित्र बाइबल

11 पावल फेरि माथिल्लो तल्लामा गए। उनले रोटी टुक्राए अनि खाए। पावल तिनीहरूसँग धेरै बेरसम्म कुरा गरिरहे। उनको गफ सकिन्दा मिर्मिरे बिहान भइसकेको थियो। त्यसपछि पावल गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तब तिनी माथि उक्‍ले अनि रोटी भाँचेर खाइसकेपछि बिहान उज्‍यालो नभइञ्‍जेल धेरै बेर बातचीत गरिबसे। त्‍यसपछि बिदा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसपछि पावल माथिको तलामा उक्‍लिए र सबै मिलेर प्रभु-भोज खाए। प्रभु-भोज खाएपछि पावलले उज्‍यालो नहुञ्‍जेल तिनीहरूसँग कुरा गरे। त्‍यसपछि उनी तिनीहरूबाट बिदा लिएर हिँडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यसपछि तिनी फेरि माथि उक्ले, र रोटी भाँचेर खाए। उज्यालो नहोउन्जेल बोल्दैरहे; अनि तिनी त्यहाँबाट बिदा भए।

Viz kapitola kopírovat




प्रेरित 20:11

Následuj nás:

Reklamy


Reklamy