प्रेरित 20:1 - पवित्र बाइबल1 जब गडबडी शान्त भयो, पावलले येशूका चेलाहरूलाई उनलाई भेट्न भनी बोलाए। उनले तिनीहरूलाई उत्साह दिए र विदा लिए। पावल तिनीहरूसँग विदा लिएर म्यासिडोनिया गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यो खैलाबैला थामिएपछि पावलले चेलाहरूलाई डाकिपठाए, र तिनीहरूलाई अर्ती दिए, र तिनीहरूसँग बिदा भई माकेडोनियातर्फ लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यो होहल्ला शान्त भएपछि पावलले प्रभु येशूका चेलाहरूलाई जम्मा गरे र उनीहरूलाई विश्वासमा हौसला मिलोस् भन्ने शिक्षा दिएर बिदा भई माकेडोनिया इलाकातिर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब सहरमा खैलाबैला शान्त भयो, तब पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए। अनि तिनीहरूबाट बिदा भएर म्यासिडोनियातिर गए। Viz kapitola |