Online Bible

- Reklamy -




प्रेरित 2:8 - पवित्र बाइबल

8 तर हामी तिनीहरूले बोलेका शब्दहरू हाम्रो आफ्नै भाषामा सुनिरहेका छौं। यो कसरी सम्भव भयो? हामी विभिन्न ठाउँहरूबाट आएका हौं

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 त कसरी तिनीहरू हरेकले हाम्रा आफ्‍ना मातृभाषामा बोलेको हामी सुन्‍छौं?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तब यो कस्‍तो अचम्‍म! यिनीहरूले बोलेको भाषा त हामी विभिन्‍न देशबाट आएका मानिसहरूले आ-आफ्‍नै देशको भाषामा बोलिरहेको सुन्‍दै छौं!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब कसरी तिनीहरू हरेकले हाम्रै मातृभाषामा बोलिरहेका हामी सुन्दैछौँ?

Viz kapitola kopírovat




प्रेरित 2:8

Následuj nás:

Reklamy


Reklamy