प्रेरित 2:6 - पवित्र बाइबल6 तिनीहरू धेरै जसो आवाज सुने पछि आए। प्रेरितहरूले आ-आफ्ना भाषामा बोलेको सुनेर तिनीहरू छक्क परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब यो आवाज सुनेर भीड जम्मा भयो। तिनीहरू आश्चर्यचकित भए, किनकि हरेकले आ-आफ्ना भाषामा तिनीहरू बोलिरहेका सुन्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यस्तो हल्ला सुनेर मानिसहरू चारैतिरबाट उठेर आए र त्यहाँ ठूलो भीड लाग्यो। ती विभिन्न ठाउँबाट आएका यहूदीहरूले चाहिँ आ-आफ्ना भाषा बोलिरहेको सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब तिनीहरूले यो आवाज सुने, तब अति आश्चर्यचकित हुँदै एउटा भीड त्यहाँ जम्मा भयो। किनकि तिनीहरू हरेकले तिनीहरूका आ-आफ्नै भाषामा बोलिरहेका सुने। Viz kapitola |