Online Bible

- Reklamy -




प्रेरित 2:45 - पवित्र बाइबल

45 विश्वासीहरूले आफ्नो जमीनहरू र आफ्नो जे जति सम्पत्तिहरू थिए, सबै बेचे अनि बेचेर पाएको पैसा हरेक मानिसको आवश्यकताको अनुपातमा बाँडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 तिनीहरूले आफ्‍ना सम्‍पत्ति र मालमत्ता बेचिकन जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्‍यो सबैलाई ती बाँड़िदिन्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 तिनीहरूले आफ्‍ना जग्‍गाजमिन र चीजबीज बेचेर एक-अर्काको खाँचोअनुसार बाँड्‍ने गर्दथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 आफ्ना सम्पत्ति र मालमत्ताहरू बेचेर जसलाई खाँचो पर्थ्यो, त्यसलाई तिनीहरूले दिन्थे।

Viz kapitola kopírovat




प्रेरित 2:45

Následuj nás:

Reklamy


Reklamy