Online Bible

- Reklamy -




प्रेरित 2:4 - पवित्र बाइबल

4 तिनीहरू सबै पवित्र आत्माले परिपूर्ण भए र तिनीहरूले विभिन्न भाषाहरूमा बोल्न थाले। पवित्र आत्माले तिनीहरूलाई त्यसो गर्न शक्ति प्रदान गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अनि तिनीहरू सबै जना पवित्र आत्‍माले भरिए, र पवित्र आत्‍माले तिनीहरूलाई दिनुभएको उच्‍चारणबमोजिम तिनीहरू अन्‍य भाषाहरूमा बोल्‍न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरू सबै पवित्र आत्‍माले भरिए र तिनीहरूले पवित्र आत्‍माबाटै बोल्‍ने शक्ति पाएर अन्‍य भाषाहरूमा बोल्‍न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरू सबै पवित्र आत्माले भरिए। तब पवित्र आत्माले तिनीहरूलाई सामर्थ बनाउनुभएअनुसार अन्य भाषाहरूमा बोल्न थाले।

Viz kapitola kopírovat




प्रेरित 2:4

Následuj nás:

Reklamy


Reklamy