प्रेरित 2:30 - पवित्र बाइबल30 दाऊद एक अगमवक्ता थिए अनि परमेश्वरले भन्नु भएका कुराहरू जान्दथे। परमेश्वरले दाऊदलाई वचन दिनु भएको थियो कि उनकै परिवारबाट कुनै एकजनालाई दाऊद जस्तै राजा बनाउनेछु भनी। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्दथिए कि परमेश्वरले शपथ खानुभएको थियो कि उनकै सन्तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्वरले बसाल्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तर दाऊद अगमवक्ता थिए र उनकै सन्तानमा एक जना उनको सिंहासनमा बस्नेछन् भन्ने कुरा उनलाई थाहा थियो। परमेश्वरले उनीसँग यो प्रतिज्ञा गर्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तर उनी एउटा अगमवक्ता थिए र उनकै सन्तानमध्ये एक जनालाई परमेश्वरले उनको सिंहासनमा बसाल्नुहुनेछ भनेर उहाँले शपथ खाएर उनीसँग प्रतिज्ञा गर्नुभएको कुरा उनलाई थाहा थियो। Viz kapitola |