प्रेरित 2:3 - पवित्र बाइबल3 तिनीहरूले आगोका ज्वालाहरू जस्तो देखे। ती ज्वालाहरू विभाजित भएर प्रत्येक मानिसमाथि बस्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अनि आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे। ती आगोका जिब्राहरू भाग-भाग भएर त्यहाँ भएका सबै मानिसमाथि बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि तिनीहरूले आगोका ज्वालाका जिब्राहरूझैँ देखे, र ती तिनीहरू हरेकमाथि आएर बसे। Viz kapitola |