प्रेरित 2:29 - पवित्र बाइबल29 “मेरा दाज्यू-भाइहरू, म तिमीहरूलाई पूर्ण रूपले हाम्रा पुर्खा दाऊदको विषयमा भन्न सक्छु। उहाँ मर्नु भयो र गाडियो। उहाँको चिहान अझ सम्म हामीसँग छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 “भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्म उनको चिहान छँदैछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 “हे मेरा दाजुभाइ हो, हाम्रा पुर्खा दाऊदका बारेमा म सफासँग भन्न सक्छु। तिनी मरे र तिनको लाशलाई चिहानमा राखियो अनि त्यो चिहान अझै पनि हामीसँगै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “हे सङ्गी भाइहरू हो, म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु: हाम्रा पुर्खा दावीद मरेर गाडिएका थिए, र उनको चिहान आजसम्म पनि छँदैछ। Viz kapitola |