प्रेरित 2:27 - पवित्र बाइबल27 किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन। तपाईंले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुन दिनुहुने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 किनभने तपाईंले मलाई पातालमा छोड्नुहुन्न, तपाईंले आफ्नो पवित्र जनलाई मरेको मरेकै र कुहिएर नाश हुन दिनुहुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। Viz kapitola |