Online Bible

- Reklamy -




प्रेरित 2:26 - पवित्र बाइबल

26 यसैले मेरो हृदय आनन्दित छ, र मेरो मुख आनन्दसित बोल्दछ। हो, मेरो शरीले पनि आशामा भरोसा गर्नेछ,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यसकारण मेरो हृदय आनन्‍दित र मेरो जिब्रो हर्षित भयो। यसबाहेक मेरो शरीरले पनि आशामा जिउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 त्‍यसैले म हृदयदेखि नै खुसी छु र खुसीको गीत गाइरहन्‍छु। मरेर जानुपरे पनि म आशामा बाँचेर जिउँदछु

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीर पनि आशामा बाँच्नेछ;

Viz kapitola kopírovat




प्रेरित 2:26

Následuj nás:

Reklamy


Reklamy