प्रेरित 2:24 - पवित्र बाइबल24 येशूले मृत्युको पीडा खप्नु परयो, तर परमेश्वरले उहाँलाई मृत्युबाट छुटकारा दिनुभयो। मृत्युले येशूलाई समाल्न सकेन। परमेश्वरले येशूलाई मृत्युबाट ल्याउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 उहाँलाई परमेश्वरले मृत्युको पीडाबाट छुटकारा दिएर जीवित पार्नुभयो। किनकि मृत्युको अधीनमा उहाँ भइरहनु असम्भव थियो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तर परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभएको छ। परमेश्वरले उहाँलाई मृत्युको शक्तिबाट छुटाउनुभएको छ किनभने उहाँ मृत्युको अधीनमा भइरहनु असम्भव थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो। Viz kapitola |