प्रेरित 2:21 - पवित्र बाइबल21 अनि हरेक मानिस ज-जसले परमप्रभुमाथि विश्वास गर्नेछ बचाइनेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तर त्यस बेला प्रभुको नाउँ लिनेहरू जतिले चाहिँ उद्धार पाउनेछन्’। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अनि प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।’ Viz kapitola |