प्रेरित 2:20 - पवित्र बाइबल20 घाम अन्धकारमय भई बद्लिने छ, अनि जुन रगत सरह रक्तिम हुनेछ। तब परमप्रभुको महान् र महिमामय दिन आउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 परमप्रभुको महान् र गौरवमय दिन आउन अगाडि सूर्य अन्धकारमा र चन्द्र रक्तमा परिवर्तन हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 प्रभुको त्यो महान् उज्यालो दिन आउनुभन्दा अगाडि सूर्य अँध्यारो भइजानेछ र चन्द्र रगतजस्तो रातो हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 प्रभुको महान् र गौरवशाली दिन आउनुभन्दा अगि सूर्य अन्धकारमा परिवर्तन हुनेछ, र चन्द्रमा रगतजस्तै रातो हुनेछ। Viz kapitola |