प्रेरित 2:15 - पवित्र बाइबल15 यी मानिसहरू तिमीहरूले सोचे जस्तै मातेका छैनन्। अहिले बिहानको भर्खर नौ मात्र बजेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 किनभने तपाईंहरूले ठान्नुभएझैँ यिनीहरू मातेका छैनन्, किनकि अहिले बिहानको नौ मात्र बजेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तपाईंहरूले सोचेजस्तो यिनीहरू मातेका होइनन्। अहिले त नौ मात्रै बज्दैछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तपाईंहरूले ठानेझैँ यी मानिसहरू मातेका छैनन्। किनकि अहिले बिहानको नौ मात्र बजेको छ! Viz kapitola |