Online Bible

- Reklamy -




प्रेरित 2:12 - पवित्र बाइबल

12 मानिसहरू सबै आर्श्चय चकित र अलमल्ल भए। तिनीहरूले आपसमा प्रश्न गरे, “यसको मतलब के हुन सक्थ्यो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनीहरू सबै आश्‍चर्यचकित भए र अन्‍योलमा परेर एउटाले अर्कालाई यसो भन्‍न लागे, “यसको अर्थ के हो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यसरी अचम्‍म र अलमल्‍ल परेर तिनीहरू एकले अर्कोसँग “यो के हो?” भनेर सोधपुछ गर्न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरू अचम्म र अन्योलमा परे, र एक-अर्कालाई प्रश्न गर्न थाले, “यसको अर्थ के हो?”

Viz kapitola kopírovat




प्रेरित 2:12

Následuj nás:

Reklamy


Reklamy