Online Bible

- Reklamy -




प्रेरित 2:1 - पवित्र बाइबल

1 जब पेन्तिकोसको दिन आइपुग्यो, प्रेरितहरू सबै एकै ठाउँमा जम्मा भएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 जब पेन्‍तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 पेन्‍तिकोस भनिने यहूदी चाड हुँदा प्रभु येशूमा विश्‍वास गर्ने सबै मानिसहरू एकै ठाउँमा भेला भएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 जब पेन्तिकोस्टको दिन आइपुग्यो, तब तिनीहरू सबै एकै ठाउँमा एकसाथ भेला भएका थिए।

Viz kapitola kopírovat




प्रेरित 2:1

Následuj nás:

Reklamy


Reklamy