Online Bible

- Reklamy -




प्रेरित 19:6 - पवित्र बाइबल

6 त्यसपछि पावलले तिनीहरूमाथि हातहरू राखिदिए अनि पवित्र आत्मा तिनीहरूमा आउनुभयो। तब तिनीहरूले विभिन्न भाषाहरू बोल्न थाले र अगमवाणीहरू गर्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 जब पावलले उनीहरूमाथि हात राखे, तब पवित्र आत्‍मा उनीहरूमाथि आउनुभयो, र उनीहरू अन्‍य भाषामा बोले र अगमवाणी गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 अनि पावलले आफ्‍नो हात तिनीहरूमाथि राखे र पवित्र आत्‍मा तिनीहरूमाथि आउनुभयो। त्‍यस बेला तिनीहरूले अन्‍य भाषाहरू बोले र अगमवाणी बोल्‍न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 जब पावलले तिनीहरूमाथि हात राखे, तब तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो। अनि तिनीहरू विभिन्‍न भाषाहरूमा बोले, र अगमवाणी गरे।

Viz kapitola kopírovat




प्रेरित 19:6

Následuj nás:

Reklamy


Reklamy