प्रेरित 19:40 - पवित्र बाइबल40 किनभने आज यहाँ घटेको घट्नाको कारणले अब दङ्गाको दोष आउने सम्भावना छ। किनभने आजको यस सभाको जब कुनै ठोस कारणै छैन, यस समस्याको विषयमा वास्तवमा वयान दिन सकिंदैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 किनकि आजको यस हूलदङ्गाको दोष हामीमाथि लाग्ने खतरा छ। किनभने यो कारणैविनाको दङ्गाफसादको केही स्पष्टीकरण हामी दिन सक्नेछैनौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 आज यसरी होहल्ला मच्चिएकोले हामीलाई उत्पात मच्चाएको दोष लाग्ने डर छ। यदि दोष लगाइयो भने कारणबिना नै यस्तो हुलदङ्गा मच्चाएकोमा हामीले कुनै बहाना पनि गर्न सक्नेछैनौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 हालको परिस्थितिमा आज भएको घटनाको कारण हामीमाथि हुलदङ्गा गरेको आरोप लाग्ने खतरा छ; त्यस्तो भएमा हामी यसको स्पष्टीकरण दिन सक्नेछैनौँ, किनकि यसको कुनै कारण नै छैन।” Viz kapitola |