Online Bible

- Reklamy -




प्रेरित 19:4 - पवित्र बाइबल

4 पावलले भने, “यूहन्नाले मानिसहरूलाई आफ्नो जीवन परिवर्तन गर्न चाहनेलाई बप्तिस्मा दिन्थे। यूहन्नाले भन्थे एकैजनालाई मात्र विश्वास गर जो ऊ पछि आइरहेछन्। तिनी ‘येशू’ हुन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तब पावलले भने, “यूहन्‍नाले दिएको बप्‍तिस्‍माचाहिँ पश्‍चात्तापको बप्‍तिस्‍मा थियो। उनीपछि आउनुहुने व्‍यक्ति, अर्थात्‌ येशूमाथि विश्‍वास गर्नू भनी उनले मानिसहरूलाई बताउँथे।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 पावलले भने, “यूहन्‍नाले सिकाएको बप्‍तिस्‍मा पापबाट मन फिराउनको लागि हो। उनले त ‘मभन्दा पछि आउनुहुनेमाथि नै विश्‍वास गर’ भनेर मानिसहरूलाई बताए। उनको पछि आउनुहुनेचाहिँ येशू नै हुनुहुन्‍थ्‍यो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तब पावलले भने, “यूहन्‍नाको बप्‍तिस्मा पश्‍चात्ताप मात्रको बप्‍तिस्मा थियो। तिनले ‘मभन्दा पछि आउनुहुनेमाथि विश्‍वास गर्नुपर्दछ’ भनेर मानिसहरूलाई सुनाए। तिनीभन्दा पछि आउनुहुनेचाहिँ येशू हो।”

Viz kapitola kopírovat




प्रेरित 19:4

Následuj nás:

Reklamy


Reklamy