प्रेरित 19:39 - पवित्र बाइबल39 “अरू अझ केही चर्चा गर्न बाँकी रहे ती कुराहरू शहरवासीहरूको नियमित सभाले मिलाउने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तर यसबाहेक अरू नै विषय उठाउन चाहनुहुन्छ भनेता त्यसको फैसला नियमित सभामा हुनेछ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 अझै तपाईंहरू त्योभन्दा पनि बढी कुनै कुरो चाहनुहुन्छ भने हामी नागरिकहरूको सभा बोलाएर त्यस कुराको छलफल गरिदिन सक्नेछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 यसबाहेक तपाईंहरू अरू केही कुरा ल्याउन चाहनुहुन्छ भने यसको छिनोफानो वैधानिक सभाबाटै हुनुपर्छ। Viz kapitola |